FAQs Complain Problems

समाचार

प्राय सोधिने प्रश्नहरु

सम्बन्धित व्यक्तिकाे नाममा उक्त स्थानिय तहमा भएकाे सम्पूर्ण जग्गाकाे लालपूर्जाकाे फाेटाेकपी , अन्तिम पटक तिराे तिरेकाे रसिद र उक्त जग्गाधनीकाे नागरिकताकाे फाेटाेकपी

सम्बन्धित व्यक्तिको नागरिकताको प्रतिलिपि,जग्गाधनि पुर्जा(लालपुर्जा)को  प्रतिलिपि,कित्ता खुलेको नापीको प्रमाणित नक्सा,चालु आ.व सम्मको सम्पति कर तिरेको रसिदको प्रतिलिपि,जग्गाधनीको पासपोर्ट साइजको फोटो

निवेदन पत्र, व्यवसाय दर्ता गरेको प्रमाणपत्रको प्रतिलिपि, आफ्नै घर भए चालु आ.व. सम्मको मालपोत र घरजग्गा कर वा एकिकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएका कागजातहरु वा बहालमा भए सम्झौता पत्रको प्रतिलिपि,दुई प्रति पासपोर्ट साईजको फोटो

व्यक्त्तिको जन्म, मृत्यु, विवाह, सम्बन्ध विच्छेद तथा बसाई सराई जस्ता मानिसका आफ्ना निजि घटना स्थानिय पञ्जिकाधिकारीकोमा गई दर्ता गराउने र प्रमाणपत्र लिने कार्यलाई व्यक्त्तिगत घटना दर्ता भनिन्छ ।