अाज मिति २०७४।४।३२ गते यस म्याग्दे गाउँपालिकामा जिल्ला समन्वय समितिका सभापति श्री शान्तिरमण वाग्ले, उपसभापति श्री पवित्रा पाैडेल, सदस्यद्धय श्री निलबहादुर थापा, श्री गलबहादुर गुरुङलाई स्वागत कार्यक्रम सम्पन्न भयाे। साे स्वागत कार्यक्रमको अध्यक्षता म्याग्दे गाउँपाालिकाका अध्यक्ष श्री माया देवी रान