समाचार
एकीकृत सम्पत्ति कर
सेवा प्रकार:
लाग्ने समय:
३० मिनेट
जिम्मेवार अधिकारी:
राजश्व शाखा वा सम्बन्धित वडा सचिव
सेवा दिने कार्यालय:
गाउँपालिका वा सम्बन्धि वडा कार्यालय
सेवा शुल्क:
जग्गा अनुसार
आवश्यक कागजातहरु:
लालपूर्जाकाे फाेटाेकपी, जग्गाधनीकाे नागरिकताकाे फाेटाेकपी र अन्तिम पटक तिराे तिरेकाे रसिद