FAQs Complain Problems

व्यवसाय दर्ता सिफारिसका लागि के -के कागजातहरू चाहिन्छ होला ?

निवेदन पत्र, व्यवसाय दर्ता गरेको प्रमाणपत्रको प्रतिलिपि, आफ्नै घर भए चालु आ.व. सम्मको मालपोत र घरजग्गा कर वा एकिकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएका कागजातहरु वा बहालमा भए सम्झौता पत्रको प्रतिलिपि,दुई प्रति पासपोर्ट साईजको फोटो

वडा पदाधिकारी