FAQs Complain Problems

समाचार

म्याग्दे गाउँपालिकाको कर्मचारीहरुको छैटौँ गाउँसभामा उपस्थिति।।।

Read More

म्याग्दे गाउँपालिकाका जनप्रतिनिधिज्यूहरुको छैटौँ गाउँसभामा उपस्थिति।

Read More

स‌ंक्षिप्त परिचय

तनहुँ जिल्लाको साविकका गा.वि.स.हरु मध्ये छाङ्ग ,जामुने र मनपाङ्ग गाविसलार्इ समायाेजन गरी म्याग्दे गाउँपालिका गठन गरिएको हो । यस गाउँपालिकाको नाम "म्याग्दे" कसरी रहन गयो भन्नेबारे एेतिहासिक लिखित अाधारहरु खासै भेटिएको छैन । जामुनेको दभुङ्गबाट शुरु भएर छाङ्ग र मनपाङ्ग दुर्इ गाविसको सीमारेखा हुँदै शुक्लागण्डकी नगरपालिकाको दोभान पुगेपछि सेती नदीमा समाहित भएको एउटा प्रख्यात खोलाको नाम हो "म्याग्दे" , छाङ्ग, मनपाङ्ग र जामुने तीनै वटा गाविसको एउटा उर्वर भूमि वा फाँटको नाम हो म्याग्दे , यसैकारण यस गाउँपालिकाको नाम "म्याग्दे" गाउँपालिका राखिएको हो भन्ने अनुमान लगाउन सकिन्छ ।

सूचना तथा समाचार

जन प्रतिनिधि

कर्मचारी

प्रमुख प्रशासकीय अधिकृत
सूचना अधिकारी

सेवाहरु

सेवा प्रकारः- घर जग्गा
सेवा समयः- साेहि दिन ऽ सर्जमिनकाे हकमा बढीमा ३ दिन मात्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष ऽ वडा सचिव ऽ सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- २०७५।७६ काे कार्यविधि अनुसार
आवश्यक कागजातहरुः-

१‍‍‌‌ घर जग्गा नामसारी सम्बन्धी विस्तृत विवरण खुलेकाे निवेदन
२ नागरिकता प्रमाणपत्रकाे प्रतिलिपि
३ मृतक र निवेदक बिचकाे नाता प्रमाणित प्रमाणपत्रकाे प्रतिलिपि
४ जग्गा धनी प्रमाण पुर्जाकाे प्रतिलिपि
५ सर्जमिन मुचुल्का गरी बुझ्नु पर्ने भए सर्जमिनमा साक्षी बस्नेकाे नागरिकता प्रमाणपत्रकाे प्रतिलिपि
६ चालु अा व सम्मकाे कर तिरेकाे रसिद

सेवा प्रकारः- घर जग्गा
सेवा समयः- ३० मिनेट
जिम्मेवार अधिकारीः- राजश्व शाखा वा सम्बन्धित वडा सचिव
सेवा दिने कार्यालयः- गाउँपालिका वा सम्बन्धि वडा कार्यालय
सेवा शुल्कः- जग्गा अनुसार
आवश्यक कागजातहरुः-

लालपूर्जाकाे फाेटाेकपी, जग्गाधनीकाे नागरिकताकाे फाेटाेकपी र अन्तिम पटक तिराे तिरेकाे रसिद

सेवा प्रकारः- अन्य
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- सामाजिक सुरक्षा तथा पंजिकरण शाखा
सेवा दिने कार्यालयः- गाउँपालिका
सेवा शुल्कः- नि शुल्क
आवश्यक कागजातहरुः-

नागरिकताको प्रतिलिपि, पासपाेर्ट साइजकाे फोटो-२ वटा

सेवा प्रकारः- घर जग्गा
सेवा समयः- प्रक्रिया सम्पन्न भएको भोलिपल्ट
जिम्मेवार अधिकारीः- प्राविधिक शाखा
सेवा दिने कार्यालयः- गाउँपालिका
सेवा शुल्कः- प्रति वर्ग फिट १ देखि १० सम्म
आवश्यक कागजातहरुः-

नक्सा फारम(भरेको)ऽसम्बन्धित व्यक्तिको नागरिकताको प्रतिलिपि,जग्गाधनि पुर्जाको प्रतिलिपि,कित्ता खुलेको नापीको प्रमाणित नक्सा,तोकेको ढाचा र मापदण्ड अनुसार तयार गरिएको नक्सा- ३ प्रति,चालु आ.व सम्मको एकिकृत सम्पति कर तिरेको रसिद,नक्सा फारममा उल्लेख भएको अन्य विवरण

जानकारी