FAQs Complain Problems

घर नक्सा पास/कायम

सेवा प्रकार:

लाग्ने समय: 
प्रक्रिया सम्पन्न भएको भोलिपल्ट
जिम्मेवार अधिकारी: 
प्राविधिक शाखा
सेवा दिने कार्यालय: 
गाउँपालिका
सेवा शुल्क: 
प्रति वर्ग फिट १ देखि १० सम्म
आवश्यक कागजातहरु: 

नक्सा फारम(भरेको)ऽसम्बन्धित व्यक्तिको नागरिकताको प्रतिलिपि,जग्गाधनि पुर्जाको प्रतिलिपि,कित्ता खुलेको नापीको प्रमाणित नक्सा,तोकेको ढाचा र मापदण्ड अनुसार तयार गरिएको नक्सा- ३ प्रति,चालु आ.व सम्मको एकिकृत सम्पति कर तिरेको रसिद,नक्सा फारममा उल्लेख भएको अन्य विवरण

वडा पदाधिकारी