FAQs Complain Problems

घर जग्गा नामसारी सिफारिस

सेवा प्रकार:

लाग्ने समय: 
साेहि दिन ऽ सर्जमिनकाे हकमा बढीमा ३ दिन मात्र
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष ऽ वडा सचिव ऽ सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
२०७५।७६ काे कार्यविधि अनुसार
आवश्यक कागजातहरु: 

१‍‍‌‌ घर जग्गा नामसारी सम्बन्धी विस्तृत विवरण खुलेकाे निवेदन
२ नागरिकता प्रमाणपत्रकाे प्रतिलिपि
३ मृतक र निवेदक बिचकाे नाता प्रमाणित प्रमाणपत्रकाे प्रतिलिपि
४ जग्गा धनी प्रमाण पुर्जाकाे प्रतिलिपि
५ सर्जमिन मुचुल्का गरी बुझ्नु पर्ने भए सर्जमिनमा साक्षी बस्नेकाे नागरिकता प्रमाणपत्रकाे प्रतिलिपि
६ चालु अा व सम्मकाे कर तिरेकाे रसिद

वडा पदाधिकारी